धुलिखेल महोत्सवमा कार्तिक २८ गते प्रमोद खरेलको प्रस्तुती रहने
काभ्रे । काभ्रेको धुलिखेलमा जारी धुलिखेल महोत्सवमा पर्सी अर्थात शुक्रबार चर्चित ख्याती प्राप्त गायक प्रमोद खरेलको प्रस्तुति रहने भएको छ । खरेलका उस्ले जती माया तिमीलाई, म विना मुस्किल छ कसै कसैलाई पोखरामा, यो कुरा गोप्य नै राखौला लगायतका गीतहरु चर्चित छन् ।
धुलिखेलको रंगशालाको परिसरमा जारी कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धनको धुलिखेल महोत्सबमा प्रमोद खरेल संगै सिर्जना खत्री (हाउडे माया), सबिना दाहाल, रमेश पाठक र चेतन राई लगाएतको दमदार प्रस्तुति रहने छ ।
महोत्सब मंसिर ३ गतेसम्म चल्ने छ । उक्त महोत्सब आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्व र लालीगुराँस क्रियसन मिडिया नेपालले ब्यबस्थापक गरेको हो ।
ताजा समाचार
नवप्रतिभा माध्यमिक विद्यालयको ३८औँ वार्षिकोत्सव, संस्थापकदेखि सहयोगीसम्म सम्मान
६ दिन अगाडि
‘विन्टर क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी
१६ दिन अगाडि
युवा पत्रकार अरबिन्द्र गौतम नगद पुरस्कारसहित सम्मानित
१९ दिन अगाडि
धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा
मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट
को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?