फिल्म ‘परान’को व्यापार १७ करोड नजिक
काठमाडौँ — दीपक आचार्य निर्देशित फिल्म ‘परान’को व्यापार १७ करोड नजिक पुगेको छ ।
चलचित्र विकास बोर्डको बक्स अफिसको गत मंसिर २० गतेसम्मको रिपोर्ट अनुसार फिल्मले १६ करोड ९७ लाख ९३ हजार ३ सय ५४ रुपैयाँ कमाइ गरेको छ ।
त्यसैगरी सुयोग गुरुङ निर्देशित फिल्म ‘जेरी अन टप’ले १२ करोड २६ लाख ६ हजार २ सय ४० रुपैयाँ कमाएको छ ।
उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ले ६ करोड २३ लाख ६९ हजार २ सय रुपैयाँ कमाएको छ ।
टंक बुढाथोकी निर्दशित फिल्म ‘मन विनाको धन’ले ३ करोड ७९ लाख २ हजार ८ सय ७९ रुपैयाँ कमाएको छ ।
एकता पौडेल निर्देशित ‘हर्ष’को व्यापार भने निकै कम छ । फिल्मले२८ लाख २ हजार ३ सय ४६ मात्र कमाएको छ ।
ताजा समाचार
नवप्रतिभा माध्यमिक विद्यालयको ३८औँ वार्षिकोत्सव, संस्थापकदेखि सहयोगीसम्म सम्मान
६ दिन अगाडि
‘विन्टर क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी
१६ दिन अगाडि
युवा पत्रकार अरबिन्द्र गौतम नगद पुरस्कारसहित सम्मानित
१९ दिन अगाडि
धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा
मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट
को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?